व्यवसाय सञ्चालन नरहेको सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
२००
लाग्ने समय
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानिय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात
५) स्थलगत प्रतिवेदन
६) घरबहाल सम्झाैता पत्रको प्रतिलिपि
७) व्यवसाय सञ्चालन नभएको सम्बन्धित वडाको सिफारिस

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
प्रक्रियाका चरणहरू
१) निवेदन सहितको तोकिएको कागजात पेश गरेने
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुुसार सरनमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानि गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून
—