नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
व्यवसाय सञ्‍चालन नरहेको सिफारिस विवरण हेर्नुहोस्
१) व्यवसाय सञ्‍चालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानिय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात
५) स्थलगत प्रतिवेदन
६) घरबहाल सम्झाैता पत्रको प्रतिलिपि
७) व्यवसाय सञ्‍चालन नभएको सम्बन्धित वडाको सिफारिस
२०० सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा In-person प्रशासन शाखा १) निवेदन सहितको तोकिएको कागजात पेश गरेने
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुुसार सरनमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानि गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने
2

3
नयाँ व्यवसाय दर्ता विवरण हेर्नुहोस्
१) व्यवसाय प्रकृति समेत खुलेको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) विदेशीको हकमा राहदानिको प्रमाणित प्रतिलिपि वा सम्बन्धित देतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झाैता
६) आफ्नै घर टहरा भए आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७) सम्बन्धित वडाको सिफारिस
८) स्थानिय तहको नाममा दर्ता नगरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
व्यवसाय अनुसार सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा In-person प्रशासन शाखा १) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकेको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
4

5
व्यवसाय नविकरण विवरण हेर्नुहोस्
१) निवेदन पत्र
२) नागरिक प्रमाणपत्रको प्रतिलिपि
३) स्थानिय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झाैताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
६) सम्बन्धित वडाको सिफारिस
७) स्थानिय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
व्यवसाय अनुसार सोहि दिन प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा In-person प्रशासन शाखा १) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निवेदकले तोकेको शुल्क बुझाउने
५) चलानि गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
6
व्यवसाय बन्द सिफारिस विवरण हेर्नुहोस्
१) आफ्नो व्यवसायको विस्तुत व्यहोरा सहितको निवेदनको पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्रको सक्कल
४) घरबहाल सम्झाैता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशिको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) सम्बन्धित वडाको सिफारिस
८) आफ्नै घर भएमा चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्मपति कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात
२०० सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत/प्रशासा‍न शाखा In-person प्रशासन शाखा १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतले फाँटमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सरजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६)चलानि गरी निवेदकलाइ सिफारिस उपलब्ध गराउने
7
व्यक्तिगत सिफारिस विवरण हेर्नुहोस्
१) निवेदन
२) सम्बन्धित वडाको सिफारिस
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि
२०० सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र गाउँपालिका अध्यक्ष /सामाजिक विकास शाखा In-person सामाजिक विकास शाखा १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
8
प्राकृतिक प्रकोप सहायता विवरण हेर्नुहोस्
१) निवेदन
२) प्रहरी सरजमिन मुचुल्का
३) सम्बिन्धित वडाको सिफारिस
४) प्रकप सँग सम्बन्धित अन्य कागजात /फोटो
नि:शुल्क सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र गाउँपालिका अध्यक्ष /स्थानिय विपद् व्यवस्थापन समिति/प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा प्रमुख /प्रशाासन शाखा In-person आर्थिक प्रशासन शाखा १) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३ तोकिएको सहायता उपलब्ध गराउने
9
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस विवरण हेर्नुहोस्
१) खाता संचालन बन्दका लागि खाता संचालन गर्ने पधिकारीहरुको नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिस
२०० १ दिन प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा /योजना शाखा In-person प्रशासन शाखा/ १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
10
स्विकृत योजनाहरुको लागत अनुमानका लागि सर्भे गर्न विवरण हेर्नुहोस्
१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्विकृत योजनाहरुको विवरण ( नाम , कार्यान्वयन हुने स्थान ,स्रोत,विनियोजित बजेट)
नि:शुल्क योजनाको प्रकृति र दुरी अनुसार ३ दिन देखि १५ दिन सम्म प्रमुख प्रशासकीय अधिकृत /पूर्वधार विकास तथा वातावरण विकास शाखा In-person पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) इन्जिनियर प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
11
योजनाको सम्झाैता गर्ने विवरण हेर्नुहोस्
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सफारिस
४) स्विकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झाैता सम्बन्धि निर्णय तथा कार्ययोजना
नि:शुल्क उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा/पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा In-person पूर्वधार विकास शाखा १) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३) सम्बनधित कर्मचारीले रीत पुगेको देखिएमा सम्झाैता गर्ने
12
योजनाको अन्तिम मूल्याङ्कन विवरण हेर्नुहोस्
१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्यसम्पन्न प्रतिवेदन
३) सार्वजानिक लेखा परिक्षण प्नतिवेदन
४) ५ लाख भन्दा माथि भए सामाजिक परिक्षण प्रतिवेदन
नि:शुल्क योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म अध्यक्ष/उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत/पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा/योजना शाखा In-person पूर्वधार विकास शाखा १) निवेदन दर्ता
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारिले अन्तिम मूल्याङ्कन प्रमाणपत्र दिने
13
स्विकृत योजनाहरुको मूल्याङ्कन गर्न विवरण हेर्नुहोस्
१) योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
नि:शुल्क योजनाको प्रकृति र दुरी अनुसार देखि १५ दिन सम्म उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत /पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा/योजना शाखा In-person पूर्वधार विकास शाखा १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले मूल्याङ्कन प्रमाणपत्र दिने
14
योजनाको जाँचपास फरफारक विवरण हेर्नुहोस्
१ ) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाइ
३) बिलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र व्यवसाय नविकरण पत्र
४) उपभोक्ता समितिको फस्याैटको लागि निर्णय प्रतिलिपि
५) योजनाको फोटो र प्रतिवेदन
६) अनुगमन समितिको सिफारिस
७) वडा कार्यलयको सिफारिस
८) आयोजनामा लागेको खर्च (सार्वजानिक सूचना गरेको)
नि:शुल्क सोहि दिन गाउँ कार्यपालिकाको उपाध्यक्ष /प्रशासकीय अधिकृत/ पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा In-person पूर्वधार विकास शाखा १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारिले योजना जाँचपास फरफारक गरिदिने
15
विद्यालय खोल्न तथा कक्षा थप विवरण हेर्नुहोस्
१) शिक्षा नियमावलि अनुसूची १ बमोजिमको निवेदन
२) शैक्षिक गुठीको बिधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलिको प्रतिलिपि
३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ बर्ष सम्मको लागि घर वा जग्गाधनीले बहाल दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपि
४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५) सम्बन्धित वडाको सिफारिस
६) सबैभन्दा नजिकको कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति
७) विद्यालय व्यवस्थापन समीतिको निर्णय
८) शिक्षा एन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु
रु १००० देखि रु २००० सम्म नियमानुसार कार्यपालिका /सामाजिक विकास समिति/गाउँ शिक्षा समिति /प्रमुख प्रशासकीय अधिकृत /शिक्षा शाखा In-person शिक्षा शाखा १) निवेदन दर्ता
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) आवश्यक जाँचबुझ र अध्ययन पछि प्रभावकारिता देखिएमा अनुमति दिने