योजनाको जाँचपास फरफारक

In-person

आवश्यक प्रक्रिया
शुल्क
नि:शुल्क
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
पूर्वधार विकास शाखा
आवश्यक कागजातहरू
१ ) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाइ
३) बिलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र व्यवसाय नविकरण पत्र
४) उपभोक्ता समितिको फस्याैटको लागि निर्णय प्रतिलिपि
५) योजनाको फोटो र प्रतिवेदन
६) अनुगमन समितिको सिफारिस
७) वडा कार्यलयको सिफारिस
८) आयोजनामा लागेको खर्च (सार्वजानिक सूचना गरेको)
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
गाउँ कार्यपालिकाको उपाध्यक्ष /प्रशासकीय अधिकृत/ पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा
प्रक्रिया चरणहरू
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारिले योजना जाँचपास फरफारक गरिदिने
संबंधित कानून