नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
16
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस विवरण हेर्नुहोस्
१) निवेदन
२) बिरामी नागरिकताको प्रतिलिपि
३) उपचार गरिरहेका अस्पतालको पत्र तथा बिरामी पुर्जा प्रतिलिपि
४) सम्बन्धित वडाको सिफारिस
नि:शुल्क अधिकतम ३ दिन प्रमुख प्रशासकीय अधिकृत /स्वास्थ्य शाखा ३ दिन In-person स्वास्थ्य शाखा १) निवेदन दर्ता
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) विपन्न नागरिक स्वास्थ्य उपचार सहायता सिफारिस समितिको बैठक बसी सिफारिस उपलब्ध गराउने
17
सहकारी दर्ता विवरण हेर्नुहोस्
१) निवेदन
२) विनियम २ प्रति
३) कार्य योजना
४) प्रथम र दोस्रो भेलाको निर्णय प्रतिलिपि
५) अधिकार प्रत्यायोजन
६) स्वघोषणा
७) सम्भाव्यत अध्ययन प्रतिवेदन
८) शेयर तथा प्रवेश शुल्क भरपाइ र बैँक दाखिला
९) आवेदनको विवरण फारम
१०) तदर्थ संचालक समितिको सदस्यको विवरण
रु १००० देखि रु ३००० सम्म अधिकतम ३५ दिन प्रमुम प्रशासकीय अधिकृत /प्रशासन शाखा ३५ दिन In-person आर्थिक विकास शाखा १) निवेदन दर्ता
२) प्रमुख प्रशाकीय अधिकृद्धारा तोक लगाउने
३) आवश्यक जाँचबुझ र अध्ययन पछि दर्ता गर्ने
18
अपाङ्गता परिचयपत्र वितरण विवरण हेर्नुहोस्
१) अपाङ्गता परिचय पत्र पाउँ भन्न्रे फारम
२) सम्बन्धित वडाको सिफारिस
३) अटो साइजको फोटो ४ प्रति
४) १८ बर्ष मुनिका बालबालिकाको लागि जन्म दर्ताको प्रतिलिपि
५) १८ बर्ष माथिका व्यक्तिको लागि नागरिकताको प्रतिलिपि
६) अभिभावकको नागरिकताको प्रतिलिपि
७) अपाङ्गता देखिने फोटो
८) मेडिकल रिपोर्ट सहिद स्मिर्ति अस्पतालमा कार्यरत डाक्टर सिफारिस अनिवार्य
नि:शुल्क १ दिन प्रमुखप्रशासकिय अधिकृत /सामाजिक विकास शाखा /स्वास्थ्य शाखा १ दिन In-person सामाजिक विकास शाखा १) निवेदन दर्ता
२) प्रमुख प्रशासकिय अधिकृतद्वारा तोक लगाउने
३) आवश्यक जाँचबुझ र अध्ययनपछि अपाङ्ग परिचयपत्र वितरण गर्ने
19
गैरसरकारी संस्था नवीकरण सिफारिस विवरण हेर्नुहोस्
१) संस्थाको प्रगति प्रतिवेदन
२) लेखापरीक्षण प्रतिवेदन
३) करचुक्ता सहितको निवेदन
1000/- १ दिन प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास शाखा सोहि दिन In-person सामाजिक बिकास शाखा १) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
20
गैरसरकारी संस्था दर्ता विवरण हेर्नुहोस्
१) निवेदन
२) संस्था विधानको ३ प्रति
३) सम्बन्धित वडाको सिफारिस
४)संस्थाको पदाधिकारीको नागरिता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपि
1500/- सोही दिन प्रमखु प्रशासकीय अधिक्रत/ सामाजिक बिकास शाखा सोही दिन, सर्जमीनको हकमा बढिमा ३५ दिन भित्र In-person सामाजिक बिकास शाखा १) निवेदन दर्ता ग्रनि
२) तोक लगाउने
३) सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र दिने