FAQs Complain Problems

सार्वजनिक विदा सम्बन्धित सूचना

" फागुन १ गतेलाई बागमती गाउँपालिकाले जनयुद्ध दिवसको रुपमा मनाउने र उक्त दिन जनयुद्ध दिवसको अवसरमा यस गाउँपालिका भित्रका सम्पुर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरुमा विदा दिने " सम्बन्धमा यस गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८०/१०/१४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: