FAQs Complain Problems

सूचना तथा समाचार

तेश्रो बागमती गोल्ड कप फाल्गुन ३ गते देखी १२ गते सम्म हुने सबैमा जानकारी, गृह मन्त्री राम बहादुर थापा( बादल) ज्यू द्वारा उद्घाटन

मकवानपुर ÷ पुर्वी मकवानपुुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्ड कप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । आयोजक बागमती खेलकुद विकास समितिले आज खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक फापरबारीले बागमती युवा क्लव सर्लाही सँग प्रतिस्पर्धा गर्ने छ । खेल फाल्गुन ३ गते ह

Pages