Submitted on: Mon, 12/31/2018 - 18:11
बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको समेत सहभागिता हुने भएको छ ।खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए । माघ २ गतेदेखि ९ गतेसम्म