FAQs Complain Problems

संछिप्त परिचय

 मकवानपुर जिल्लाका तात्कालिन तिन गाउँ विकास समितिहरु (बेतिनी, फापरवारी र राईगाउँ) लाई समायोजन गरि बाग्मती गाउँपालिका गठन गरिएको हो। यस गाउँपालिकामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको
आसपास तीन चार सय वर्ष अघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. ४ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतेनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस गाउँपालिकामा
रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन भन्ने विश्वास गरिन्छ ।

  • मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित यस बागमती गाउँपालिकाको
  • क्षेत्रफल  ३११.७९  वर्ग कि.मि 
  • जनसंख्या ३०४९५
  • केन्द्र: वागमती-४, झुरझुरे,
  • समायोजन भएका गा.वि.स.हरुः फापरबारी , राइगाउँ र बेतिनी
  • सिमाना :
  • पूर्व: सिन्धुली जिल्ला(बागमती खोला) ,
  • पश्चिम: बकैया गाउँपालिका,
  • उत्तर: ललितपुर र काभ्रे जिल्ला ,
  • दक्षिण: बकैया गाउँपालिका र रौतहट जिल्ला
  • ५० वटा सामुदायिक र ३ वटा आधारभुत तहका संस्थागत विद्यालयहरु संचालित रहेको,
  • ५ वटा माध्यमिक तहका विद्यालयहरु मध्ये २ वटामा १२ कक्षा सम्म अध्यापन भईरहेको र शैक्षिक सत्र २०७५ देखि १ वटा मा.वि. ले कक्षा ११ को अनुमति लिइसकेको
  • फापरवारीमा रहेको जनता मा.वि.मा कक्षा ११ र १२ मा प्राविधिक जे.टि.ए. कक्षा संचालन भैरहेको र सोहि विद्यालयमा बहुमुखी क्याम्पस संचालन गर्न प्रकृया अगाडि बढेको

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.