FAQs Complain Problems

संछिप्त परिचय

  • मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित गा.पा. को क्षेत्रफल  ३११.७९  वर्ग कि.मि  र जनसंख्या ३०४९५
  • केन्द्र: वागमती-४, झुरझुरे,
  • समायोजन भएका गा.वि.स.हरुः फापरबारी , राइगाउँ र बेतिनी
  • सिमाना : पूर्वमा सिन्धुली , पश्चिममा बकैया, उत्तरमा ललितपुर र काभ्रे , दक्षिणमा बकैया गा.पा. र रौतहट जिल्ला
  • ५० वटा सामुदायिक र ३ वटा आधारभुत तहका संस्थागत विद्यालयहरु संचालित रहेको,
  • ५ वटा माध्यमिक तहका विद्यालयहरु मध्ये २ वटामा १२ कक्षा सम्म अध्यापन भईरहेको र शैक्षिक सत्र २०७५ देखि १ वटा मा.वि. ले कक्षा ११ को अनुमति लिइसकेको
  • फापरवारीमा रहेको जनता मा.वि.मा कक्षा ११ र १२ मा प्राविधिक जे.टि.ए. कक्षा संचालन भैरहेको र सोहि विद्यालयमा बहुमुखी क्याम्पस संचालन गर्न प्रकृया अगाडि बढेको

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.