FAQs Complain Problems

सार्वजनिक बिदा कायम नरहेको सम्बन्धी सूचना

 

मितिः २०८०/१०/२९

ने.स. 1144 सिल्लाथ्व 3

 

सार्वजनिक बिदा कायम नरहेको सम्बन्धी सूचना

 

          सम्मानित उच्च अदालत पाटन, हेटौंडा इजलासको मिति २०८० माघ २९ गते जारी भएको अन्तरिम आदेश बमोजिम यस बागमती गाउँपालिका गाँउ कार्यपालिकाको मिति 2080/10/१४ गतेको निर्णय र यस कार्यालयको मिति २०८०/१०/२५ को सूचना अनुसार फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: