FAQs Complain Problems

सूचना तथा समाचार

बागमती गोल्डकप माघ २ देखि, पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल द्वारा खेलको उद्घाटन

बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको समेत सहभागिता हुने भएको छ ।खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए । माघ २ गतेदेखि ९ गतेसम्म

बाग्मती गाउँपालिकामा नागरिकता वितरण तथा मतदाता नामावली सङकलन

मकवानपुरको बागमती गाउँपालिकामा २०७५/०७/१४ गते देखि नागरिकता वितरण तथा मतदाता नामावली सङकलन शिविर शुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अास्मान तामाङले शिविरको उद्घाटन गरेको हुन् । जनतालाई जनताकै घर दैलोमा सेवा दिने उदेश्यले गाउँपालिकाको पहलमा शुरु भएको शिविरमा पहिलो दिन वडा नम्बर ६, ७ र

बागमती गाउँपालिका स्तरीय शिक्षा निति तथा कार्यक्रम सार्वजनिक

बागमत्ती गाउँपालिका ÷ मकवानपुर पुर्वी बागमत्ती गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले गाउँ पालिका शिक्षा परामर्श सभाको आयोजना गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै टिचर अफ द यअर घोषणा

Pages